Skip to content
ग़ज़ल 🔥 ट्रेन्डिङ

दिनहु हेपाहा प्रवृत्तिले सिमा नाघी रह्यो भने सरकार विरुद्ध सारा नेपाली उत्रिन्छ एकदिन !

प्रत्येक घर- घरको आवाज गुञ्जिन्छ एकदिन गाउँ सहर जताततै एउटै नारा सुनिन्छ एकदिन ।दिनहु हेपाहा प्रवृत्तिले सिमा नाघी रह्यो भने सरकार विरुद्ध सारा नेपाली उत्र…

N

Naresh Bhattarai

17 Jul 2026

⏱ 1 मिनेट 👁 460 💬 0

🎧 यो लेख सुन्नुहोस्

प्रत्येक घर- घरको आवाज गुञ्जिन्छ एकदिन 

गाउँ सहर जताततै एउटै नारा सुनिन्छ एकदिन ।

दिनहु हेपाहा प्रवृत्तिले सिमा नाघी रह्यो भने 

सरकार विरुद्ध सारा नेपाली उत्रिन्छ एकदिन 

📤 शेयर गर्नुहोस्

📘 Facebook 🐦 Twitter 💬 WhatsApp

लेखकको बारेमा

💬 टिप्पणीहरू 0

टिप्पणी लेख्नुहोस्

टिप्पणीहरू समीक्षापछि प्रकाशित हुन्छन्।

💬

पहिलो टिप्पणी गर्नुहोस्!

सम्बन्धित कथाहरू

📧 न्यूजलेटर सब्सक्राइब

नयाँ कथाहरू सिधै इमेलमा।